न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमै उठ्याे प्रश्न

काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिबार बसेको समितिको बैठकमा उक्त सुनुवाइ प्रारम्भ भएको हो । सोही क्रममा समिति सभापति ईश्वरी देवी न्यौपानेले सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना…

Logo