हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको वैठकमा सांसदहरुले नेपाल हवाई दुर्घटनामा उच्च जोखिमा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार सचेत हुनुपर्नेमा जोड दिएका हुन् । सांसद कृष्णबहादुर रोकायाले हवाई क्षेत्रको प्राविधिक तथा नीतिगत सुधारका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । छिमेकी देश भारतमा…

Logo