काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाचारको विषयलाई लिएर आफूले धम्की दिइएको भन्ने आरोपका विषयमा आश्चर्य व्यक्त गरेकी छन्। नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्क्याएको भनी 'नागरिक दैनिक' मा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएकी हुन् । मन्त्री राणाका अनुसार ज्ञवालीसँगको टेलिफोन कुराकानी आफ्नो परिवारलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा आएको एउटा तथ्यहीन र…