काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी धमाधम नेकपा (एमाले)का कार्यक्रममा देखिन थालेकी छन् । ०७९ फागुन २९ गते राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी पुनः एमालेमा सक्रिय भएकी हुन् । उनी चपलीस्थित आफ्नै घरमा वडा तहसम्मका एमाले नेता कार्यकर्तासँग भेटघाट गर्ने गरेकी छन् । एमालेका नेता कार्यकर्ता र जनसंगनका विभिन्न तहका नेता कार्यकर्ताहरु विभिन्न…