सदन अवरोध कांग्रेस-एमालेसँगकाे प्रतिस्पर्धा होइन, तर भिजिट भिसामा चुप बस्दैनौं -रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय संसदमा गरेको अवरोधलाई नेकपा एमाले र नेपाली कांग्रेसले विगतमा गरेको अवरोधसँग प्रतिस्पर्धाका रूपमा नहेर्न आग्रह गरेको छ । रास्वपाका सह-प्रवक्ता मनिष झाले रास्वपाको मुख्य माग 'भिजिट भिसा' प्रकरणमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई कारबाही गर्नु रहेको स्पष्ट पारेका हुन्। झाले विगतका उदाहरण दिँदै भनेका छन्, "गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले…

Logo