समयमै गभर्नर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ -प्रभु शाह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गभर्नर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् । शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गभर्नर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरी गर्न नहुने बताएका हुन् ।उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गभर्नर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन ।…

Logo