भारत र पाकिस्तानबीचको लडाईंमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न आग्रह

काठमाडौं । सांसद मिना तामाङले भारत र पाकिस्तानबीचको लडाईंमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले दुई देशबीचको युद्धमा गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न…

Logo