काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई एक रिसोर्टको शौचालयमा लडेको खुलासा भएको छ । छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार साँझ लाँकुरी भञ्ज्याङ पुगेका अध्यक्ष प्रचण्ड त्यहाँस्थित टेरेस रिसोर्टमा लडेर घाइते भएको खुलेको हो । उनकी छोरी गंगा दाहालले फेसबुकमा प्रचण्डको बाथरूममा चिप्लिएर निधारको बाहिरी…