एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् । आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् । ‘एनआरएनएको एकता चासो र चिन्ताको…

Logo