डिजिटल बैंकको लाइसेन्स लिन गुणाकरलाई गभर्नर बनाउन लागिपरेका दीपक !

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर डा. गुणाकर भट्ट बन्ने पक्कापक्की जस्तै भइसकेको छ । उनकाे पक्षमा सत्ताकाे प्रमुख घटक कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा कम्मर कसेर लागि परेका छन् । तर, भट्टलाई गभर्नर बनाउन निश्चित स्वार्थको लागि बिचौलियाको पनि ठूलै हात रहेको पाइएको छ । व्यापारी भनेर चिनिने बिचौलिया दीपक भट्टको समेत…

Logo