काठमाडौं । विगत केही महिनादेखि नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकताको विषयले राजनीतिक वृतमा चर्चा पाएको थियो । २०७९ सालको निवार्चनदेखि पार्टी एकीकरण गर्ने भनेपनि केहि समस्याका कारण अल्झिएको विषय अन्ततः दुवै पार्टीेको सहमतिमा बैशाख १७ गते अर्थात बुधबार नयाँ नागरिक जनमत पार्टीको घोषणाका लागि तयारी तीव्र भइरहेको थियो । नयाँ पार्टीको घोषणाका…