काठमाडौं । आगामी चैत २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राप्रपाको प्रदर्शनमा राष्ट्रिय झण्डासहित आउन आग्रह गरेका हुन् । 'अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ…