हिंसात्मक घटनामा ढुंगा प्रहार गरेका धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौं । धर्मगुरु पुष्कर खतिवडालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार भएको हिंसात्मक घटनामा ढुंगा प्रहार गरेको र प्रदर्शनकारीलाई उक्साएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले प्रसाईं उनीसँगै रहेको अनुमानसहित खोजी गरेको थियो । यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,…

Logo