‘समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्यो’ -अग्निप्रसाद सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्र उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार चैत्र १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् । उनले चैत्र २४ गते वृहत प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको जानकारी दिए । ‘चैत्र २४ गते वृहत प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ ।…

Logo