प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि स्थगित भएको बैठक आज बिहान ११ बजे बस्नेछ । बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय , गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन…

Logo