कुलमानलाई हटाएको विषयमा संसदमा सशक्त विरोध गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए । उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख प्रतिपक्षीसहित…

Logo