एउटै मन्चबाट डा. शेखर र शशांकले सुनाए गिरिजाप्रसादको योगदानको कथा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र नेत डा. शेखर कोइरालाले एकै मन्चबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानका बारेमा चर्चा गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा कोइरालाद्वयले गिरिजाप्रसादसँगको संगत र उनको राजनीतिक योगदानबारे चर्चा गरेका हुन् । कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै…

Logo