जनताको आवश्यकता सम्बोधन गर्न अध्यादेश ल्याइएको हो, सहमतिमै पारित हुन्छः कांग्रेस नेता यादव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले सरकारले ल्याएको ६ वटा अध्यादेश जनताको आवश्यकता र मुलुकको हितमा रहेको बताएका छन् । सरकारले ल्याएको विभिन्न अध्यादेशको सन्दर्भमा आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि अध्यादेशको विरोध गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका हुन् । उनले अध्यादेश आवश्यक रहेको बताउँदै…

Logo