युएई । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही तत्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन् । खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा उनले नेपाल नकारात्मक भ्रम चिर्न आग्रह समेत गरे । उनले भने,‘केही समूह देशबारे नकरात्मक…