कांग्रेस, एमाले र माओवादीका कारण देश ओरालो लाग्यो -राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताएका हुन् । उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ । देश हाम्रो…

Logo