रौटहट । मापदण्ड विपरित सञ्चालनमा ल्याइएको भन्दै चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउसमा शिल गरिएको छ । चन्द्रपुर नगरपालिकाको टोलीले शनिबार अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएपछि शिल गरेको हो । स्केटिङ् हाउस दर्ता नरहेको, केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र बाल श्रमिक राखेको अनुगमनका क्रममा पाइएपछि शिल…