मेडिकल र निर्माण व्यवसायी सम्बन्धि कानुन चाँडै निर्माण गरिने

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कानून निर्माण गर्ने स्थानमा हुँदा पनि पूर्ण कानुन बनाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण भएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको छलफलमा उनले मेडिकल व्यवसायी र…

Logo