रवि लामिछानेविरुद्धको मुद्दामा आजै आदेश आउनसक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् । उनीहरू दुवैले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष भएको बताएका छन् । अब लामिछानेका तर्फबाट अधिवक्ता सुरज बस्नेतले बहस गर्नेछन् ।…

Logo