रवि लामिछानेका वकिलले आज बहस गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आजदेखि फेरि थुनछेक बहस हुने भएको छ । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सोमबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । सहकारी ठगीका आरोपित लामिछानेको मुद्दामा सोमबार सरकारी वकिल…

Logo