राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने, हर्क साम्पाङको विरोध

काठमाडौं । २१ फागुनको निर्वाचनबाट मुस्किलले राष्ट्रिय पार्टी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । तर श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना…

Logo