कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। शुक्रबार प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक चुनावी समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा लगायतका रणनीतिबारे छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकमा २४ जनाले शुक्रबार धारणा राखेका छन्। कांग्रेसमा…

Logo