संसद छिर्दै यी ५ सेलिब्रेटी [भिडियो]

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै यसपटकको संसद्‍मा ग्ल्यामर र राजनीतिबीचको रोचक समीकरण देखिएको छ। विगतमा सीमित रूपमा मात्र देखिने कलाकर्मीहरूको राजनीतिक सहभागिता यसपटक भने निकै व्यापक र आकर्षक देखियो । सुशासन, परिवर्तन र देश निर्माणको नारासहित चुनावी प्रतिस्पर्धामा होमिएका यी कलाकारमध्ये केहीले उल्लेखनीय सफलता प्राप्त गरे भने केहीको संसद् यात्रा…

Logo