काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र सफल रूपमा सम्पन्न भएपछि विश्वका विभिन्न शक्तिराष्ट्रहरूबाट नेपालप्रति बधाई सन्देशहरूको ओइरो लागेको छ । तर ती सन्देशहरू केवल औपचारिक शुभकामनामा मात्र सीमित देखिँदैनन् । तिनमा भविष्यका कूटनीतिक संकेत र रणनीतिक अपेक्षाहरू पनि स्पष्ट रूपमा झल्किन्छन् । विशेषगरी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै…