बालेनलाई ओलीको बधाई : बाबु तपाईँको पाँच बर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री झापा ५ मा प्रतिनिधि सभाका उम्मेदवार केपी शर्मा ओलीले बालेनले विजयी हाँसिल गरेपछी बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेशबुुकमा आफ्नो र बालेन शाहको फोटो राख्दै बधाई दिएका हुन् । ओलीले लेखेका छन, “बालेन बाबु,बिजयको लागि तपाईंलाई बधाई !तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना” झापा…

Logo