दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य विजयी भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ठूलो मतान्तरले पराजित गरेका हुन्। अन्तिम मतपरिणाम अनुसार आचार्यले ४३ हजार ५५९ मत प्राप्त गरे। पोखरेलले १५ हजार २८७ मत ल्याउँदै दोस्रो स्थानमा रहे। आचार्यले उनलाई २८ हजार २७२ मतान्तरले हराएका छन्। नेपाली…