नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।सार्वजनिक पछिल्लो नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत प्राप्त गरेका छन् । उनी महतभन्दा ६ सय भन्दा…