काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुकको वर्तमान आर्थिक र प्रशासनिक अवस्थालाई थलिएको सरकारी उद्योगसँग तुलना गर्दै अब नयाँ गतिमा अघि बढ्नुपर्ने बताएका छन् । चितवनमा आयोजित 'परिवर्तन उद्घोष सभा'लाई सम्बोधन गर्दै नेता शाहले भने, "अहिले देशको अवस्था ठ्याक्कै हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। हामीसँग मेसिन छ, दक्ष जनशक्ति…