प्रधानमन्त्री ओलीको चीन भ्रमण असारको पहिलो साता

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण असारको पहिलो साता हुने भएको छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि १० गतेसम्म चीनको भ्रमण गर्नेछन् ।प्रधानमन्त्री ओलीले चीनमा रहँदा बेइजिङ, सिचुवान र तिब्बतको भ्रमण गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि नै चीनको तयारी भ्रमण गरीसकेका छन् । यस बारेमा परराष्ट्र मन्त्रालयले भने अौपचारिक रुपमा…

Logo