काम चलाउ सरकारले दुई महिनामा गर्यो ३ सय निर्णय !

काठमाडौंशेर बहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले चुनाव सम्पन्न भएपछिको दुई महिना अवधिमा मात्रै ३ सय भन्दा बढी निर्णय गरेको छ । सरकारले २१ मंसिर देखि १७ माघ सम्मको अवधिमा मात्रै झन्डै ३ सय निर्णय गरेको हो। सामान्यतया निर्वाचन लगत्तै सरकार काम चलाउ हुने तथा यस्तो सरकारले अत्यावश्यक र नियमित प्रशासनिक काम मात्रै गर्नु पर्ने…

Logo