शुक्रबारको मन्त्रीपरिषद बैठकले गरेका ७ निर्णय (सूचिसहित)

काठमाडौं, २८ पुस ।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम टुङ्गो लगाउन सकेन् । बैठकले प्रदेशको अस्थायी मुकाम र मुख्य मन्त्री तोक्ने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । तर बैठकले अरु महत्वपूर्ण ७ निर्णय गरेको प्रवक्ता बस्नेतले बताए ।मन्त्रीपरिषद्का यी हुन् ७ निर्णय१)…

Logo