कथा इन्काउन्टरको

विदुर खतिवडा । काठमाडौं, २५ साउन ।यसै साता (गत सोमबार) ललितपुर कुसुन्तीका एकजना युवक प्रवीण खत्री प्रहरीको गोलीले मारिए । उनलाई एसएसपी दिनेश अमात्य नेतृत्वको प्रहरी महाशाखाले ‘मुठभेड’ मा मारेको थियो । परिवारले चरणबद्ध पुन:स्थापना केन्द्रमा राखेको खत्रीमाथि प्रहरीले लागुऔषध कारोबारी भएको आरोप लगाएको छ । दुईवटा हतियार बोकेर खत्रीले फायर गर्न खोजेपछि जवाफी कारबाही…

Logo