नेकपा एसको वैधानिकताबारे प्रश्न उठाउनेलाई माधव नेपालको चेतावनी (भिडियाे)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भइरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो । उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको…

Logo