मधेस प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने

मधेस प्रदेश सरकारले पहिलो पटक फागनु १ गते  जनयुद्ध दिवस मनाउने भएको छ।  यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ। फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ।  विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश…

Logo