विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सरकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे। गृहमन्त्री खाणले यसपालीको भूकम्प सुरक्षा दिवस…

Logo