एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन्।  ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन्। 

Logo