माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना, प्रचण्डद्वारा भेटघाट बन्द

नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ। मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो।  कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (आजै)बाट भेटघाट बन्द गरेका छन्।  कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आइसोलेशनमा बस्न…

Logo