सार्वजनिक यातायात सुधार गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि बढाइसकेको जानकारी दिए। उनले भने, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन । तर, हामीले यो लक्ष्य हासिल नगरी हुँदैन…

Logo