प्रचण्डकाे प्रस्ताव बन्दसत्रमा ध्वनिमतले पारित, पदाधिकारी केन्द्रीय समितिले छान्ने

नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ। माओवादीको आजसम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए।  उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनिमतले पारित गरेको हो। त्यसमा खुल्लातर्फ १३२ जना र समानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो। सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो। महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा…

Logo