नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ। मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन्। माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ। जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ। बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ। आफ्नो…