न्यायपालिकामा ‘दाइगिरी’ को सिण्डिकेट: चोलेन्द्रसँग किन चिढिए दाइहरू?

बलिउडमा गुण्डा नाइकेलाई भाइ भनिन्छ। पुलिसले टोले गुण्डाहरुलाई ‘भाइगिरी’ गरेको अभियोगमा समाउँछ। भाइसँग न्यायाधीशदेखि मन्त्रीसम्म, पसलेदेखि बिलेनियरसम्मका व्यवसायी थर्कमान हुन्छन् र ज्यान जोगाउन ‘सेटिङ’ मिलाउँछन् । अचेल नेपालको न्यायक्षेत्रमा ‘दाइगिरी’को चर्चा छ। भुक्तभोगीहरू भन्छन्– दाइगिरीका कारण न्यायपालिका आतंकित छ। बारदेखि न्यायाधीशसम्म सेटिङमा चलाउने हैसियत राख्ने दाइहरूको सिण्डिकेट नमान्दा चोलेन्द्र शमसेरविरुद्ध आन्दोलनको आगो झोसियो । वकिलहरुबीच ‘दाइ’…

Logo