बाजुरा । बाजुराका प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले नेता लाल बहादुर थापालाई मातृशोक परेको छ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो। बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने…