भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्‍याे -गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनुपर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको…

Logo