भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव खत्रीले चुनावी अभियानलाई तिब्र बनाएका छन् । देशभर निर्वाचनको माहोल चलेसँगै आफू पनि सोही गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले वडा–वडामा, समूह–समूहमा भेटघाट र प्रशिक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताए । उनले वडादेखि नै संगठन मजबुत बनाउने रणनीतिमा पार्टी लागेको उल्लेख…