गरिब र सुकुम्वासीको पक्षमा अन्तिम समयसम्म संघर्ष गर्छु : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही क्षेत्र नं ३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीका जनताको हक–अधिकार, विकास र समग्र देशको समृद्धिका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू गोरखामा जन्मिएको भए पनि कुनै एक ठाउँमा स्थायी बसोबास नरहेको र देश तथा जनताको हितका…

Logo