रेशम चौधरी उम्मेदवार बन्न नपाउने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । आइतबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले चौधरीले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर…

Logo